विश्व पर्यटन दिवस

आज उपलक्ष्यमा २०८१ साल असोज ११ गतेका दिन क्षेत्रीय होटल संघ चितवनको संयोजनमा रेवान सौराहा, मृगकुन्ज उपभोक्ता समिति, पर्यटन कार्यालय सौराहा, साना पर्यटन संस्था, युनाईटेड हात्ती संस्था, लायन्स क्लब, लियो क्लब अफ चितवन सौराहाको संयुक्त आयोजनामा सांस्कृतिक झाँकी सहित पर्यटकहरुलाई स्वागत सम्मान गरि विश्व पर्यटन दिवस कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न गरियो साथै यस कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाई दिनु हुने सम्पूर्ण संग संस्था लाई विशेष धन्यबाद व्यक्त गर्न चाहन्छौ

Share this:

Facebook
Twitter
Pinterest
LinkedIn
WhatsApp