रत्ननगर नगरपालिकाको संरक्षक्त्वमा तथा क्षेत्रीय होटल संघ नेपाल चितवनको अगुवाइमा नेपालको पश्चिम क्षेत्र महेन्द्रनगर, सुर्खेत, नेपालगंज र धनगढीमा “घुमौ सौराहा, चितवन’” अभियानमा व्यापक रुपमा प्रचार
आज उपलक्ष्यमा २०८१ साल असोज ११ गतेका दिन क्षेत्रीय होटल संघ चितवनको संयोजनमा रेवान सौराहा, मृगकुन्ज उपभोक्ता समिति, पर्यटन कार्यालय सौराहा, साना पर्यटन संस्था, युनाईटेड