Featured

विश्व पर्यटन दिवस

आज उपलक्ष्यमा २०८१ साल असोज ११ गतेका दिन क्षेत्रीय होटल संघ चितवनको संयोजनमा रेवान सौराहा, मृगकुन्ज उपभोक्ता समिति, पर्यटन कार्यालय सौराहा, साना पर्यटन संस्था, युनाईटेड

क्षेत्रिय होटल संघले स्वागत गर्यो उवासंघ रत्ननगरका नयाँ टिमलाई

दिपेन्द्र श्रेष्ठ, चितवन : पर्यटकीय नगरी सौराहामा रहेको क्षेत्रिय होटल संघ सौराहाले उवासंघ रत्ननगरको हालै अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको

हात्ती प्रजनन केन्द्र र बद्रेनी गाँउ जोड्ने झोलुङ्गे पुल शिलन्यास

चितवन : पर्यटकीय नगरी सौराहाको बुढी राप्ती खोलामा हात्ती प्रजनन केन्द्र र बद्रेनी गाँउ जोड्ने झोलुङ्गे पुल शिलन्यास गरिएको छ । सौराहा स्थित हात्ती प्रजनन

COVID-19 affects hotels in Sauraha

Hotels in Sauraha have started sending their staffs on leave after the inflow of visitors declined due to coronavirus. Regional Hotel Association Sauraha President Deepak Bhattarai said, “There

पर्यटन दिवस : आशा र भरोसासहित सौराहा सुरक्षित, पर्यटकलाई छुटै छुटका नयाँ प्याकेज (भिडियो)

चितवन : विश्व पर्यटन दिवस संगै सौराहाखुलेकोसौराहाकाव्यवसायीहरुले सन्देश दिएका छन् । प्राय सौराहाको विकासकालागी छुटाछुटै कार्यक्रमगर्ने यहाँका संघ संस्थाले वन्दकोठामा दिवसको औपचारिक कार्यक्रमगर्दै पर्यटकका लागि

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि शुरु

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । कोरोनाका कारण झण्डै छ महिना ठप्प रहेको गतिविधि पुनः सञ्चालनमा आएको हो । चितवन

Elephant Festival

Elephant festival Elephant festival is the biggest event Chitwan has been organized since last 16 years. Elephant plays an important role in the tourism of